कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

ग्राहस्थ उपभोक्तालाई मासिक २० हजार लिटर पानीको महसुल छुट 

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै लागु हुनेगरी खानेपानीका ग्राहस्थ उपभोक्तालाई २० हजार लिटर खानेपानी छुट दिइने बताएका छन् । 

ग्राहस्थ उपभोक्तालाई मासिक २० हजार लिटर पानीको महसुल छुट 

आगामी वर्षको बजेट सार्वजनिक गर्दै शनिबार अर्थमन्त्री पौडेलले भने, 'गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले ग्राहस्त उपभोक्तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिइ निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु ।'

प्रकाशित : जेष्ठ १५, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?