कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

माओवादी केन्द्र स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

काठमाडौँ — नयाँ सत्ता गठबन्धनको गृहकार्यमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटलगत्तै दाहालले अहिले ५ बजे पार्टी कार्यालयमा बैठक बोलाएका हुन् । 

माओवादी केन्द्र स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

स्थायी कमिटी सदस्य मात्रिका यादवले ५ बजेका लागि बैठक आव्हान भएको बताए । गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको आज अन्तिम दिन हो ।

कांग्रेस, माओवादी र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह नयाँ गठबन्धनको पक्षमा छन् । तर, अहिलेसम्म बहुमतको अंकगणित भने जुटेको छैन ।

प्रकाशित : वैशाख ३०, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?