कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायल र प्यालेस्टाइनलाई संयम र शान्त हुन नेपालको आग्रह

काठमाडौँ — द्वन्द्वरत इजरायल र प्यालेस्टाइनलाई अधिकतम संयम र शान्त हुन नेपालले आग्रह गरेको छ । दुई मुलुक बीचको बढ्दो तनावलाई लिएर परराष्ट्र मन्त्रालयले नेपाल चिन्तित रहेको जनाएको हो । ‘हामी दुवै पक्षलाई अधिक चोटपटक र विनाशबाट बच्न अधिकतम संयम र शान्त हुन आग्रह गर्दछौं,’ मन्त्रालयको ट्वीटमा भनिएको छ । 

इजरायल र प्यालेस्टाइनलाई संयम र शान्त हुन नेपालको आग्रह

नेपालले समस्या समाधान गर्न शान्तिपूर्ण बाटो अवलम्बन गर्न पनि दुवै मुलुकलाई अनुरोध गरेको छ ।


प्रकाशित : वैशाख २९, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?