कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकैदिन ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि, हालसम्मकै धेरै

काठमाडौँ — सोमबार ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

एकैदिन ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि, हालसम्मकै धेरै

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?