कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि माओवादी केन्द्रको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।

प्रकाशित : फाल्गुन २५, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?