कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी शिवभक्तिलाई पितृशोक

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर पब्लिकेसन्सको कम्प्युटर विभागका असिस्टेन्ट सिनियर एक्जुकेटिभ राजकुमार शिवभक्तिलाई पितृशोक परेको छ ।

प्यान्क्रियाजको क्यान्सरबाट पीडित उनका ८२ वर्षीय बुबा इन्द्रबहादुर शिवभक्तिको काभ्रेको पाँचखाल–१२ खहरेगाउँस्थित निवासमा सोमबार बिहान निधन भएको हो । इन्द्रबहादुरका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?