१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले तत्काल कर विवादका विषयमा असुलउपरको प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । 

एनसेलको कर विवादमा तत्काल कर असुल नगर्न सर्वोच्चको अन्तरिम आदेश

आफूलाई कर निर्धारण गरिएको भनी एनसेल सर्वोच्च अदालत गएको थियो ।

प्रकाशित : माघ २५, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?