कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोनाले मृत्यु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोनाले मृत्यु

ललितपुर, गोदावरी निवासी ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको सोमबार कोभिड–१९ संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन् ।

वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युले स्तब्ध भएको जनाउँदै मन्त्रालयले श्रदाञ्जली अर्पण गर्दै उनको परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

प्रकाशित : माघ १२, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?