२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

बसबाट खसेर बालिकाको मृत्यु 

ललितपुर — बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेलको बसबाट खसेर ज्यान गएको हो ।

बसबाट खसेर बालिकाको मृत्यु 

गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन् ।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : वैशाख २७, २०८१ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?