कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाँजा फडानी

भक्तपुर — महानगरीय प्रहरी वृत्त जगातीले सल्लाघारीमा गाँजा फडानी गरेको छ । लागूपदार्थ दुर्व्यसनी न्यूनिकरणका लागि प्रहरी भक्तपुर-१ सल्लाघारीस्थित हनुमन्ते खोला किनारमा उम्रिएको करिब ३५ सय बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरी निरीक्षक झलक शर्माले बताए । 

गाँजा फडानी

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वृत्त जगातीले लागूपदार्थ दुर्व्यसनी न्यूनिकरण, अवैध घरेलु मदिरा बिक्री वितरण रोकथाम अभियान थालेको उनले बताए ।


प्रकाशित : जेष्ठ २६, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?