कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेल्सबेरीको वर्ल्डकप मेनिया क्याम्पियन, टीभी जित्ने माैका

काठमाडौँ — सेल्सबेरीले यस यस वर्ल्डकपलाई  लक्षित गरि आकर्षक क्याम्पियन सार्वजनिक गरेको छ । सेल्सबेरीलेआफ्ना २९ वटा स्टोरबाट प्रेडिक एन्ड विन नामक क्याम्पेन चालाइ रहेको छ | यस  प्रेडिक एन्ड विन नामक क्याम्पेनअन्तर्गत १ हजारको सपिङ गर्ने ग्राहकले प्रेडिक एन्ड विनमा रहेको प्रश्न कसले जित्ला विश्वकप प्रश्नको उत्तर लेख्नुपर्नेछ ।

सेल्सबेरीको वर्ल्डकप मेनिया क्याम्पियन, टीभी जित्ने माैका

यसरी उत्तर मिलाउनेमध्ये एक जनाले एमआई ६५ इन्चको एलईडी टीभी जित्न सफल हुने सेल्सबेरीले जनाएको छ । सेल्सबेरीका सातदाेबाटो सितापाइला तथा पोखरा चिप्लेढुंगामा यो क्याम्पियन संचालनमा छ । यस किक एन्ड विन क्याम्पियन अन्तर्गत ५ हजारभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले गोलपोष्टमा गोल गरी आकर्षक पुरस्कार जित्न सक्नेछन् । यो क्याम्पियन वर्ल्डकप अवधिभर लागू हुने भएकाले सहभागी हुन सेल्सबेरीले आग्रह गरेको छ ।


प्रकाशित : मंसिर ८, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?