कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नेपाल एसबीआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसबीआई बैंकले सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ)द्वारा होलसेल बैंकिङ विधामा अवार्ड पाएको छ । नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर तथा नेपाल डोमेस्टिक इन्सेन्टिभ अफ द इयर अवार्ड बैंकलाई प्रदान गरिएको हो ।

नेपाल एसबीआई बैंकलाई एबीएफ होलसेल बैंकिङ अवार्ड 

एबीएफ होलसेल बैंकिङ अवार्डले उत्कृष्ट एवम् भरपर्दो बैंकिङ सेवा तथा सुविधा दिने बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ । सन् १९९३ मा स्थापना भएको नेपाल एसबीआई बैंकले ५१ जिल्लामा १३१ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : कार्तिक २९, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?