कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइदिया ब्रिजलेस एसी बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — एयर एक्स्पर्ट नेपालले माइदिया ब्रिजलेस एसी बजारमा ल्याएको छ । आधुनिक प्रविधिको संयोजनमा रहेको यो एसीको सिमलेस हावा प्रवाह र अधिकतम बिजुली बचत मुख्य विशेषता रहेको कम्पनीको दावी छ ।

माइदिया ब्रिजलेस एसी बजारमा 

एसीमा ऊर्जा बचत मोड रहेको कम्पनीले जनाएको छ । वाइफाइ कन्ट्रोलजस्ता विशेषता रहेकाले स्मार्टफोन वा ट्याब्लेटबाट नै एसी चलाउन सकिन्छ । वारेन्टी पार्टपूर्जा समेत सहज उपलब्ध हुने एयर एक्स्पर्टले जनाएको छ ।


प्रकाशित : श्रावण ३०, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?