कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कागतीको रिफ्रेसिङ्ग स्वादमा स्प्राइट

काठमाडौँ — कोकाकोलाले कागतीको ताजा स्वादमा स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोकाकोलाले टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ । नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ ।

कागतीको रिफ्रेसिङ्ग स्वादमा स्प्राइट

ग्लास बोतलमा स्प्राइट १७५ तथा २५० मिलिलिटरमा उपलब्ध छ । पेट बोतलमा २५० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा उपलब्ध छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले स्प्राइटले पहिलेदेखि नै उपभोक्तको तन र मनलाई स्फूर्ति प्रदान गर्दै आएको बताए । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेलले उपभोक्ताले नयाँ स्वादको नयाा स्प्राइट लेमन मन पराउने विश्वास व्यक्त गरे ।


प्रकाशित : असार १५, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?