कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायक जेम्स प्रधानले ल्याए तिज गीत 

लन्डन — गायक जेम्स प्रधानले तिज गीत ‘घरमा म एक्लै छु’ सार्वजनिक गरेका छन्  । जेम्सको उक्त गीत र म्यूजिक गत आइतबार लन्डनमा एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।

गायक जेम्स प्रधानले ल्याए तिज गीत 

गायक योगेश्वर अमात्य र तमुधिं यूके पूर्व अध्यक्ष सुवसिं गुरुङले गीत सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय बजारमा आउने तिज गीतको तुलनामा प्रधानको गीत बिल्कुलै फरक छ । गीतमा स्वर, संगीत र शब्द जेम्सकै छ भने म्यूजिक भिडियो निर्देशन गरेका छन् राजन शाहीले । विनय श्रेष्ठको मुख्य अभिनय छ ।

प्रकाशित : भाद्र ७, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?