कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

डा. केसीको समर्थनमा प्रदर्शन

अस्ट्रेलिया — अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाको सिड्नी र ब्रिसबनमा प्रदर्शन गरिएको छ । 

डा. केसीको समर्थनमा प्रदर्शन

सिड्नीको कोग्राहा तथा ब्रिसबनको न्युफार्म पार्कमा भएको कार्यक्रममा सहभागीले मेडिकल क्षेत्रको सुधारका लागि एक चिकित्सकले पटक–पटक अनशन बस्नुपर्ने अवस्था आउनु लाजमर्दो भएको बताए । सहभागीले शुक्रबार संसद्बाट पारित चिकित्सा शिक्षा विधेयकले डा. केसीको सबै माग समेट्न नसकेकाले सच्याउन माग गरे ।

प्रकाशित : माघ १२, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?