‘टीभीएस दसैंको आशा’ स्किमको विजेता छनोट


काठमाडौँ — यो योजनामा सहभागिता जनाउन टीभीएसका मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन ।



टीभीएस दसैंको आशा योजनाअन्तर्गत हरेक साता एभिन्युज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गरिने गोलाप्रथाबाट पहिलो साताका विजेता बालाजुका अमृतजंग सिटौला भएका छन् ।
टीभीएसको नक्सालस्थित सोरुमबाट उनले टीभीएस अपाचे आरआर ३१० जितेका छन् ।
प्रकाशित : आश्विन १६, २०७७ ०९:३२