‘टीभीएस दसैंको आशा’ स्किमको विजेता छनोट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

‘टीभीएस दसैंको आशा’ स्किमको विजेता छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — यो योजनामा सहभागिता जनाउन टीभीएसका मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन ।

टीभीएस दसैंको आशा योजनाअन्तर्गत हरेक साता एभिन्युज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत गरिने गोलाप्रथाबाट पहिलो साताका विजेता बालाजुका अमृतजंग सिटौला भएका छन् ।

टीभीएसको नक्सालस्थित सोरुमबाट उनले टीभीएस अपाचे आरआर ३१० जितेका छन् ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

कुमारीको आकर्षक कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — यो कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सक्नेछन् ।

कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिङ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपछि सोही सेयर धितोमा रहने प्रावधान छ ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×