कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुमारीको आकर्षक कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — यो कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सक्नेछन् ।

कुमारीको आकर्षक कर्जा

कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिङ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपछि सोही सेयर धितोमा रहने प्रावधान छ ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?