कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नेपालले दियो एम्बुलेन्स

कान्तिपुर संवाददाता

काठमाडौँ — सूर्य नेपाल प्रालि सेराटारले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सूर्य नेपालले दियो एम्बुलेन्स

मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमबीच कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

कम्पनीले लामो समयदेखि विभिन्न सामाजिक क्षेत्र खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारमा सहयोग गर्दै आएको छ ।

प्रकाशित : आश्विन १५, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?