कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निसानको चाडपर्व योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — अफरअन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन् । ९ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ ।

निसानको चाडपर्व योजना

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटोकर्पले चाडपर्वका अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यो

अफर नलिएको खण्डमा बढीमा ग्राहकले २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?