निसानको चाडपर्व योजना- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

निसानको चाडपर्व योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — अफरअन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन् । ९ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ ।

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटोकर्पले चाडपर्वका अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यो

अफर नलिएको खण्डमा बढीमा ग्राहकले २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

मुक्तिनाथ रेमिटको सेवा अब अस्ट्रेलियाबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अस्ट्रेलियाबाट पनि सेवा सञ्चालन गरेको छ ।

अस्ट्रेलियामा रहेका नेपालीले त्यहाँस्थित मुक्तिनाथ रेमिट अस्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अस्ट्रेलियाको वेबसाइटमा लगइन गरी वा मोबाइल एप्सबाट नेपालमा रहेका कुनै पनि बैंकको खातामा रकम पठाउन सक्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७७ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×