२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

गोदरेजको क्यास ब्याक अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — नजिकिँदै गरेका चाडपर्वलाई लक्ष्य गरी गोदरेज अप्लाइन्सेसले २ सय ५५ रुपैयाँसम्मको क्यास ब्याक अफर ल्याएको छ ।

नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, चेस्ट फ्रिजेरलगायत घरायसी सामग्री उपलब्ध छन् ।

प्रकाशित : आश्विन १२, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?