कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीलाई एपेक्सको सहयोग घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — एपेक्स कलेजले फल २०२० को भर्नाका लागि आवेदन दिई एमबीएमा भर्ना हुने विद्यार्थीका लागि राहत सहयोग घोषणा गरेको छ ।

कोभिड–१९ को महामारीबाट विद्यार्थी र तिनका परिवारले भोगेका स्वास्थ्य एवं वित्तीय समस्यालाई ध्यानमा राख्दै कलेजले यस्तो सहयोग घोषणा गरेको हो ।

यसअन्तर्गत सबै विद्यार्थीलाई ट्युसन फीमा ३० प्रतिशत छुट मिल्नेछ ।

प्रकाशित : आश्विन १२, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?