कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टीभीएस एनटर्क १२५ स्कुटर लोकप्रिय’

काठमाडौँ — ‘नाडा अटो सो २०१८’ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित भएको कम्पनीले बताएको छ ।

‘टीभीएस एनटर्क १२५ स्कुटर लोकप्रिय’

जगदम्बा मोटर्सले बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उक्त स्कुटर नेपालमा सफल बनेको दाबी गरियो । भर्चुअल कार्यक्रममा टीभीएस एनटर्क १२५ का ब्रान्ड एम्बास्डर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति थियो ।

ग्राहकका इच्छा र चाहनाअनुरूपको स्कुटर रहेकाले सबैले मन पराएको कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?