कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा स्रोत नखुलेको १६ लाख बरामद

लक्ष्मी साह

बारा — प्रहरीले महागढीमाई नगरपालिका–७ बेनौली गाउँको सडकबाट स्रोत नखुलेको १६ लाख नेपाली रकम शनिबार बरामद गरेको छ । 

बारामा स्रोत नखुलेको १६ लाख बरामद

मोटरसाइक चलाउँदै आएका एक जनाले प्रहरीको टोली देखेर झोलासहित १६ लाख रकम फालेर भागेका थिए । रकम फालेर भाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : भाद्र ६, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?