कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गमगढीमा ग्लोबलको नयाँ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले मुगुको छायानाथ गाउँपालिका–२ स्थित गमगढीमा शाखा सञ्चालनमा ल्याएको छ ।

योसहित बैंकको शाखा संख्या २ सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्रमा आफ्नो बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?