एसबीआईका ग्राहकलाई सोल्टीमा छुट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

एसबीआईका ग्राहकलाई सोल्टीमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसबीआई बैंकले सोल्टी इन्टरप्राइजेज प्रालिबीच बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्राहकले बैंकको भिसा डेबिट कार्डबाट भुक्तानी गरे खाना र पेय पदार्थमा १० प्रतिशत पाउँछन् । यो छुट सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगन्जमा उपलब्ध छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

सेञ्चुरीले थाल्यो भिसा र ट्राभल कार्ड सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — सेञ्चुरी कमर्सियल बैंकले थ्रीडी सेक्युर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ ।

बैंकले इन्टेलिजेन्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्युर सेवा थालेको हो । यसबाट बैंकको भिसा र ट्राभल कार्डबाट रकम निकाल्न र सामान खरिदका साथै अनलाइन माध्यमबाट सामान खरिद गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×