कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसबीआईका ग्राहकलाई सोल्टीमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसबीआई बैंकले सोल्टी इन्टरप्राइजेज प्रालिबीच बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

एसबीआईका ग्राहकलाई सोल्टीमा छुट

सम्झौताअनुसार ग्राहकले बैंकको भिसा डेबिट कार्डबाट भुक्तानी गरे खाना र पेय पदार्थमा १० प्रतिशत पाउँछन् । यो छुट सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगन्जमा उपलब्ध छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?