कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभरेस्टले दियो अस्पताललाई स्वास्थ्य उपकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानअन्तर्गत रण–अम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई १० लाख १५ हजार रुपैयाँबराबरका स्वास्थ्य उपकरण सहयोग गरेको छ

एभरेस्टले दियो अस्पताललाई स्वास्थ्य उपकरण

 । अस्पताललाई अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण सहयोग गरिएको बंैकले जनाएको छ । दृष्टिदोष पत्ता लगाइसकेपछि प्रयोग हुने चस्माको पावर जाँच्न उक्त मेसिन प्रयोग गरिने अस्पतालले बताएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई बैंकका प्रदेश ५ प्रमुख विष्णुप्रसाद ज्ञवालीले उपकरण हस्तान्तरण गरे ।

प्रकाशित : श्रावण १९, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?