कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको अनलाइन कक्षा लक्षित अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एनसेलको अनलाइन कक्षा लक्षित अफर

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले विशेष मासिक योजना प्रदान गर्नेछ । यो योजनामा भ्वाइस, डेटा र एसएमएसमा बन्डलसहितको सेवा लिन सकिन्छ ।

प्रकाशित : श्रावण १५, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?