कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्योतिको १२ औं वार्षिकोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्योति विकास बैंकले शुक्रबार स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ ।

कमलादीमा आयोजित सभामा बंैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले वार्षिकोत्सवका अवसरमा डिजिटल प्रविधिमार्फत आफ्ना चार नयाँ शाखा उद्घाटनसमेत गरेको छ ।

प्रकाशित : श्रावण ११, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?