कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजिलिंक क्लियरिङ हाउसमा आबद्ध

काठमाडौँ — इजिलिंक रेमिट्यान्स नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) को प्रयोग गर्न नेपाल क्लियरिङमा आबद्ध भएको छ ।

रेमिट्यान्स कारोबार सिधा लाभग्राहीहरूको बैंक खातामा जम्मा हुने सुविधा उपलब्ध गराउन अप्रत्यक्ष सदस्यका रूपमा क्लियरिङ हाउसमा आबद्ध भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?