कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रभु–सगुन सहकार्य

काठमाडौँ — प्रभु म्यानेजमेन्ट र सोसल मिडिया एप सगुनबीच सहकार्य भएको छ ।

प्रभु–सगुन सहकार्य

सम्झौताअनुसार कम्पनीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई मनोरञ्जन, ज्ञान र आम्दानी दिनुका साथै दैनिक कार्यलाई सजिलो बनाउनेछ । सगुनमार्फत एनसेल, स्मार्ट सेल र नेपाल टेलिकमको रिचार्ज कार्ड निःशुल्क प्रयोग गर्न सकिने प्रभु म्यानेजमेन्टले जानकारी दिएको छ ।

प्रकाशित : असार ३१, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?