कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ–आईएमएस सहकार्य

काठमाडौँ — सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच बुधबार बिलिङ भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सिद्धार्थ–आईएमएस सहकार्य

सम्झौताअनुसार बैंकले आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीका माध्यमबाट बैंकिङ सेवा विशेष छुटमा उपलब्ध गराउनेछ । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार २५, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?