कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नबिल–हुवावे रणनीतिक सहकार्य

काठमाडौँ — नबिल बैंक र हुवावे टेक्नोलोजीबीच बुधबार रणनीतिक सहकार्य भएको छ ।

नबिल–हुवावे रणनीतिक सहकार्य

बंैकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार २५, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?