कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचियामाको अटोमेटिक ह्यान्ड सेनिटाइजर

काठमाडौँ — सचियामा इम्पेक्सले अटोमेटिक ह्यान्ड सेनिटाइजर बजारमा ल्याएको छ ।

बैंक, होटल, सपिङ मल, सोरुम, बंगला, कोलोनी र स्कुल, क्याम्पसलगायत स्थानका लागि उपयुक्त हुने सेनिटाइजर बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले हाउसहोल्डहरूका लागि हुने सानो स्प्रे पनि बजारमा ल्याउने निर्देशक अलंकार जैनले बताए ।

प्रकाशित : असार २५, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?