कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खल्तीको ‘दुई गुणा’ अफर

काठमाडौँ — खल्ती डिजिटल वालेटले मोबाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकका लागि ‘खल्तीको दुई गुणा अफर’ ल्याएको छ ।

यो योजना असार १७ देखि ११ दिनसम्मका लागि चल्नेछ । योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अवसर पाउँछन् । १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुनेछ ।


प्रकाशित : असार १८, २०७७ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?