कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङले घटायो स्मार्टफोनको मूल्य

काठमाडौँ — सामसङले आफ्ना चार स्मार्टफोनका मोडलको मूल्य घटाएको छ । कम्पनीले सामसङ ग्यालेक्सी ‘नोट १० लाइट’, ‘ए ७१’, ‘ए ५१’ र ‘ट्याब ए १०.१’ को मूल्य कम गराएको हो ।

नयाँ मूल्यपछि सामसङ ग्यालेक्सी ‘नोट १० लाइट’ ५८ हजार ९ सय ९९, ‘ए ७१’ ४९ हजार ९ सय ९९, ‘ए ५१’ ३९ हजार ९ सय ९९ र ‘ट्याब ए १०.१’ ३२ हजार २ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?