कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङले घटायो स्मार्टफोनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले आफ्ना चार स्मार्टफोनका मोडलको मूल्य घटाएको छ । कम्पनीले सामसङ ग्यालेक्सी ‘नोट १० लाइट’, ‘ए ७१’, ‘ए ५१’ र ‘ट्याब ए १०.१’ को मूल्य कम गराएको हो ।

नयाँ मूल्यपछि सामसङ ग्यालेक्सी ‘नोट १० लाइट’ ५८ हजार ९ सय ९९, ‘ए ७१’ ४९ हजार ९ सय ९९, ‘ए ५१’ ३९ हजार ९ सय ९९ र ‘ट्याब ए १०.१’ ३२ हजार २ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

बजारमा सेल्फी डिजाइन ‘भिभो भी १९’

कान्तिपुर संवाददाता

काठमाडौँ — भिभोले बुधबार नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘भिभो भी १९’ सार्वजनिक गरेको छ ।

यसमा ३२ प्लस ८ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रिन डिजाइन छ । सेल्फीका लागि कटिङ–एज क्यामेरा प्रविधि, फरक स्टाइलका लागि इनोभेटिभ डिस्प्ले तथा डिजाइन र ४५ सय एमएएच क्षमताको ब्याट्री पर्फमेन्स जस्ता विशेषता पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×