कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्रिम बेबी अब नेपालमा पनि

काठमाडौँ — ड्रिम बेबीको एक मात्र आधिकारिक वितरक आईएमएस ग्रुपअन्तर्गत आईएमएस लिटिल स्माइल कम्पनीले यसको बिक्रीवितरण गर्ने भएको छ ।

ड्रिम बेबी अब नेपालमा पनि

अस्ट्रेलियन बेबी ब्रान्ड ड्रिम बेबी अब नेपालमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले ड्रिम बेबीका सामग्री मंगलबार नेपाल भित्र्याएको थियो । कम्पनीले सुरुवातमा ग्राहकलाई १० प्रतिशत छुट दिनेछ ।

प्रकाशित : असार ७, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?