कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई पाँच हजार मास्क प्रदान 

काठमाडौँ — चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई पाँच हजार मास्क प्रदान 

वश्विव्यापी महामारीको रुपमा फैलएिको कोरोना भाइरसका कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो ।

पावर चाइनाका प्रतनिधि ली हाइयुआनले सिंहदरबारस्थति मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयअन्तर्गतका नेपाल वद्यिुत प्राधकिरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहति अत्यावश्यक सेवाका कर्मचारीका लाग िमास्क वतिरण गरनिे मन्त्री पुनले बताए ।


प्रकाशित : चैत्र १८, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?