कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशाल ग्रुपको १ करोड सहयोग

काठमाडौँ — सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा विशाल ग्रुपले बिहीबार १ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।

विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले भाइरस विरुद्धको सरकारी अभियानलाई सहयोग गर्न आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन उक्त सहयोग गरेनको जनाएको छ ।


प्रकाशित : चैत्र १३, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?