कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

रासस

काठमाडौँ — सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको थियो ।


सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

प्रकाशित : माघ ८, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?