कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्धले जहाज थप्यो

काठमाडौँ — बुद्ध एयरले थप जहाज भित्र्याएको छ । शनिबार एटीआर-७२ जहाज काठमाडौं अवतरण गराएको हो । 

चेन्नाइबाट उडेको उक्त जहाज त्रिभुवन विमानस्थलमा शनिबार दिउँसो २ बजेर ४0 मिनेटमा अवतरण भएको बुद्ध एयरले जनाएको छ । 

बुद्धले जहाज थप्यो

बुद्धको जहाज संख्या १३ पुगेको छ । बुद्ध एयरका अनुसार थपिएको जहाजबाट दसैंअघि नै उडान हुनेछ ।


अर्को जहाज पनि अक्टोबर महिनामा भित्र्याउने बुद्धको तयारी छ ।

प्रकाशित : भाद्र २८, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?