कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुत्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय भएको बताएका छन् ।

बजेट भाषण : विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय

उनले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार पनि तय भएको दाबी गरेका छन् ।


नेपालले पूँजिगत खर्च कम भएकाले त्यसलाई बढाउनका लागि थप मेहेनत गर्नुपर्ने पनि उनले बताएका छन् ।


प्रकाशित : जेष्ठ १५, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?