बजेट भाषण : विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुत्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय भएको बताएका छन् ।

उनले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार पनि तय भएको दाबी गरेका छन् ।


नेपालले पूँजिगत खर्च कम भएकाले त्यसलाई बढाउनका लागि थप मेहेनत गर्नुपर्ने पनि उनले बताएका छन् ।


प्रकाशित : जेष्ठ १५, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

बजेट बोकेर सिहंदरबारदेखि संसद भवनसम्म अर्थमन्त्री [फोटोफिचर]

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरिरहेका छन् । कान्तिपुरका फोटोपत्रकारद्वय अंगद ढकाल र इलिट जोशीले सिंहदरबारदेखि संसद भवनसम्म अर्थमन्त्री जाँदा लिएका केही तस्बिरहरु

प्रकाशित : जेष्ठ १५, २०७६ १६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×