कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा प्राथमिक तहका विद्यार्थीलाई सुत्‍न मिल्ने डेस्क [तस्बिरहरू]

काठमाडौँ — विद्यालयहरूमा प्राथमिक कक्षामा अध्ययनरत गर्ने विद्यार्थीहरूदेखि माध्यमिक तहसम्मका लागि डेस्क र टेबल हुन्छ । किताब राख्ने, लेख्ने सबै डेस्कमै हुन्छ । डेस्कमै टाउको राखेर बालबालिकाहरु सुत्छन् । चीनले भने प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुका लागि विशेष कुर्सीको व्यवस्था गरिदिएको छ ।
चीन पूर्वी जेझाङ प्रदेशको हुझोउ सहरमा प्राथमिक विद्यालय अध्ययनरत विद्यार्थीहरुका लागि उँघ्‍न(न्याप) गर्नका लागि फोल्डहुने वाला डेस्क-कुर्सीको व्यवस्था गरेको छ । त्यहाँको प्राथमिक विद्यालयले ४ सय ६७ वटा डेस्क-कुर्सी सेट बालबालिकाहरुका लागि व्यवस्था गरेको हो । दिउँसो प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुका लागि आराम गर्नकै लागि भनेर ती फोल्डिङ डेस्क बनाइएका हुन् । चीनियाँ सञ्चारमाध्यम पिपुल्स डेली चाइनाले खिचेका तस्बिरहरू:

चीनमा प्राथमिक तहका विद्यार्थीलाई सुत्‍न मिल्ने डेस्क [तस्बिरहरू]
चीनमा प्राथमिक तहका विद्यार्थीलाई सुत्‍न मिल्ने डेस्क [तस्बिरहरू]

चीनमा प्राथमिक तहका विद्यार्थीलाई सुत्‍न मिल्ने डेस्क [तस्बिरहरू]

चीनमा प्राथमिक तहका विद्यार्थीलाई सुत्‍न मिल्ने डेस्क [तस्बिरहरू]

प्रकाशित : असार २०, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?