कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालगन्जमा ट्रकको ठक्करबाट एकको मृत्यु 

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्जमा ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । नेपालगन्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका-५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको हो ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७९ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×