कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्दा डुबेर मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–४ मखातका २० वर्षीय विक्रम खनालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । घुमफिरमा गएको बेला शितगंगा नगरपालिका–१२ कोन्द्रखोलामा पौडी खेल्दा शनिबार वेपत्ता भएका थिए ।

प्रहरीले खोजी गर्दा उनी बोहेस अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । उनलाई उपचारको लागि कपिलवस्तु अस्पतालमा पुर्‍याइएको थियो । उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो ।

प्रकाशित : श्रावण ८, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?