कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्न गएका बालकको डुबेर मृत्यु

अमृता अनमोल

बुटवल — पौडी खेल्ने क्रममा डुबेर रुपन्देहीमा एक बालकको मृत्यु भएको छ ।

देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो बंगालीका ११ वर्षीय सुमन थापा घाइते भएका थिए । घाइते थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?