२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

तिलोत्तमाको नगरसभा स्थगित, एमालेको प्रदर्शन

तिलोत्तमा — बारम्बार स्थगित हुँदै आएको तिलोत्तमा नगरिपालिकाको नगर सभा अझै बस्न सकेको छैन । आइतबारका लागि बोलाइएको नगर सभा पनि गणपूरक नपुगेको भन्दै स्थगित गरिएपछि एमालेका प्रतिनिधिहरुले विरोध गरेका छन् ।

तिलोत्तमाको नगरसभा स्थगित, एमालेको प्रदर्शन

आफूहरुलाई हाजिर गर्न नदिएको भन्दै एमालेका प्रतिनिधिहरुले प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई भित्रै थुनेर राखेका छन् । स्थिति तनावपूर्ण भएपछि उक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बारम्बार स्थगित भइरहेपछि तिलोत्तमामा अहिलेसम्म बजेट पारित हुन सकेको छैन ।


प्रकाशित : श्रावण १, २०७९ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?