कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान तिनाउखोलामा डुबेर ३६ वर्षीय कयम अलिको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० का अलि खोलामा पौडी खेल्दै फोटो खिच्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए । 

तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वीरेन्द्र थापाले खोजतलास गर्दा सोही स्थानमा फेला परेको थियो ।सोही स्थानमा फेला पारेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?