कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवारको निधन

दुर्गालाल केसी

दाङ — एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवारको निधन

मिर्गौला र कलेजोको बिरामी रहेका ५३ वर्षीय चौधरीको उपचारका क्रममा मंगलबार बिहान काठमाडौंमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा एक्कासि बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रकाशित : वैशाख २७, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×