कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगदसहित ९ जुवाडे पक्राउ

कान्तिपुर संवाददाता

(नवलपरासी) — कावासोतीको एक घरमा जुवा खेल्दै गरेका ९ जना स्थानीयलाई ८७ हजार ७ सय नगदसहित  प्रहरीले पक्राउ गरेको छ । पक्राउ  पर्नेमा  प्रकाश  भण्डारी, घनश्याम भुवाई, कुलबहादुर,  नन्दलाल, ढाकाराम न्यौपाने लगायत छन् ।

सभापति चोकस्थित बुधे तामाङको घरमा छापा मार्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारबाही चलाइने छ ।


प्रकाशित : श्रावण २२, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?